नागरिक लगानी कोषको स्वामित्तवमा रहेको सिबिआईएल क्यापिटलको संस्थापक शेयर विक्री गर्ने

५ बर्ष अगाडि

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्वामित्तवमा रहेको सिबिआईएल क्यापिटलको संस्थापक शेयर विक्री गर्ने लागेको छ । कोषले चुक्ता पुँजीको ७५ हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता रू १२२ मा विक्री गर्ने बताएको हो ।

इच्छुक आवेदकले माघ २८ गतेसम्म कार्यालय समयभित्र आवेदन गर्न पनि कम्पनीले भनेको छ ।

उक्त शेयर खरीद गर्न धितोपत्र व्यवसायी नियमावली २०६४ बमोजिम संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, संघसंस्था, कम्पनीहरुले आवेदन गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया