शेयरधनीहरुलाई तारागाउँ रिजेन्सी होटेलको लाभांश प्रस्ताव

५ बर्ष अगाडि

तारागाउँ रिजेन्सी होटेलले गत आवको मुनाफाबाट आफ्रना शेयरधनीशहरुलाई लाभांश प्रस्ताव गरेको छ । 

होटलको बिहिबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने भएको हो । 

होटलको उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् । 


५ बर्ष अगाडि

प्रतिक्रिया