आइपिओ ल्याउने निर्णय गर्न महिला लघुवित्तको बैठक बस्दै

५ बर्ष अगाडि

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । 

कम्पनीको सभा भर्चुअल माध्यमबाट ११ बजेबाट सुरु भएको हो । 

उक्त सभाबाट संस्थाले निष्कासन गर्न लागेको हकप्रद तथा साधारण शेयर (आइपिओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । 

यस अघि नै संस्थाले ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते धितोपत्र बोर्ड ९सेबोनमा० निवेदन पेश गरिसकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया