२२०० कै हारहारीमा नेप्से, कारोबार रकम भने ४ अर्ब नाघ्यो

५ बर्ष अगाडि

आज कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से १९.७४ विन्दुले उकालो लागेको छ । 

अहिले सम्ममा नेप्से २१९८.३१ को विन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घटेको छ । 

त्यस्तै, अहिले सम्ममा ८४ लाख ६७ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ४ अर्ब ३१ करोड रुपैयाँँ बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया