आज पनि बिक्री भयो प्रभु लाइफको शेयर, माग भने ३२ लाखको

५ बर्ष अगाडि

आज पनि प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । 

आइतबारबाट कारोबारमा आएको यस कम्पनीको शेयरको माग उच्च रहिरहँदा देनिक केहि कित्ता भने कारोबार भइरहेको छ । 

न्युनतम रेन्चबाट कारोबार सुरु भएको कारण धेरै लगानीकर्ताहरुले उच्च नाफा बुक गर्न कम्पनकिो शेयर बेचेका छैनन् । 

आज ब्रोकर नं. ३२, ३५ ३३ ४१ र ४८ बाट १०/१० कित्ताका दरले ५० कित्ता शेयर कारोबार भएको देखिएको छ । 

हाल नेप्सेमा १५ हजार लगानकिर्ताहरुले यस कम्पनीको ३२ लाख कित्तको माग राखेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया