२२०० को विन्दुमा नेप्से, २ करोड ५० लाखको कारोबार

५ बर्ष अगाडि

आज कारोबार सुरु भएको २ घण्टा मा नेप्से २२०० विन्दु नजिक पुगेको छ । 

अहिले सम्ममा नेप्से २०.६४ अंकले बढेर २१९९.२१ को विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका कम्पनी मध्य ११८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ । 

त्यस्तै, अहिले सम्ममा ४९ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया