काठमाडौं – बुधबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा दोहोरो अंकले बढेको छ ।
कारोबार सुरु भएको एक घण्टाको अवधिमा परिसुचकक ११.२६ अंकले बढेर २१८९.८३ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका १२ उपसमुहमा होटल बाहेक सबै उपसमुह बढेको छ ।
हालसम्म कारोबारमा १८५ कम्पनिको २१ लाख ६३ हजार ७८९ कित्ता शेयर खरिद बिक्री हुदाँ १अर्ब १३ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया