राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

५ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । १७ गते सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक आज अपराह्न १ बजे बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७' सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका तर्फबाट राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया