काठमाडौं – बुधबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ ६.५४ अंकले बढेको छ ।
कारोबार सुरु भएको ३ घण्टाको अवधिमा परिसुचक ६.५४ अंकले बढेर २१७१.९८ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका
कारोबारमा आएका १२ उपसमुहमध्ये २ समुह ओरालो लागेको छ भने बाकीँ उप समूह उकालो लागेका छन् ।
आज कारोबारमा आएका १७५ कम्पनी मध्य ९७ कम्पनीको शेयर मूल्यम बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ ।
हालसम्म कारोबारमा १७५ कम्पनिको ७१ लाख ५५ हजारकित्ता खरिद बिक्री हुदाँ ३ अर्ब ४ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया