लाभांश प्रस्ताव गरेको दोस्रो दिन पनि शिखर इन्स्येरेन्सको अत्याधीक कारोबार

५ बर्ष अगाडि

नेप्सेमा आज पनि शिखर इन्स्येरेन्सको अत्याधीक कारोबार भइरहेको छ । 

कम्पनीले हिजो गत आवको मुनाफाबाट इन्स्येरेन्सले ३८.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.९ प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

आकर्षक लाभांश पाउने भएपछि शिखर इन्स्येरेन्सको शेयर किन्नेको चाप बढेको हो । 

हिजो मात्र  इन्स्योरेन्सको ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबारको २ घण्टा सम्म आइपुग्दा कम्पनीको १० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै, कम्पनीको शेयर मूल्य भने १.८५ प्रतिशतले घटेर १८६० रुपैयाँमा कारोबार भइरहेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया