कारोबार सुरु भएको डेढ घण्टामा नेप्समा सामान्य करेक्सन देखिएको छ ।
आज २१६९.०४ को बिन्दबाट कारोबारमा आएको अहिले सम्म आउँदा ६.६६ अंकले घटेर २१६२.३८ को विन्दुमा पुगेको छ ।
हाल कारोबारमा आएका ५४ कम्पनीको शेयर मूल्य घटेको छ भने ९३ कम्पनीको शेयरमूल्य घटेको छ ।
यो समय सम्म आउँदा शिखर इन्स्योरेन्सको सबै भन्दा धेरै ३९ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया