लगानीकर्तालाई शिखर इन्स्येरेन्सको आकर्षक लाभांश

५ बर्ष अगाडि

शिखर इन्स्येरेन्सले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको संचालक समितिको २३८ औं बैठकले गत आवको मुनाफाबाट इन्स्येरेन्सले ३८.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.९ प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिको स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया