नारायणी डेभलपमेन्टलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

५ बर्ष अगाडि

नारायणी डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डले शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । 

यस अघि बैंकले कात्तिक ७ गते १ बराबर १ को अनुपातमा रू। ६ करोड ५६ लाख १६ हजार ९०० बराबरको हकप्रद शेयर विक्री गर्न बोर्डसँग अनुमति मागेको थियो । 

उक्त हकप्रदको विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया