आज नेप्सेमा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेका नेपाल क्रेडिट एण्ड कमर्श बैंक र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्श ९ल्ऋऋद्य० को १०।२७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३२४ रुपैयाँ तोकेको छ।
त्यस्तै, नेप्सेले गुहेश्वरीको ८ प्रतिशत बोनस शेयर समायोजनपश्चात फाइनान्सको शेयरमूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकेको छ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे र गुहेश्वरी फाइनान्सले पुस २८ गते मंगलबार बिहान ११ बजे गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया