पछिल्लो २४ घण्टामा थपिए  ४ सय ३ जना संक्रमित, ५ सय ९४ जना संक्रमणमुक्त

५ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिभर ५ सय ९४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ लाख ५५ हजार ८८ संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया