लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सिभिल क्यापिटलले साधारणसभा बोलाएको छ ।
यस अघि कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत हुन आउने १ करोड ६ लाख २५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले उक्त साधारण सभा पुस २६ गते आइतबार भर्चुअल माध्यमबाट बोलाएको हो ।
प्रतिक्रिया