नेप्सेले तोड्यो २२०० को विन्दु, दिनदिनै नयाँ रेकर्ड

५ बर्ष अगाडि

हिजो २१७५.३९ को बिन्दुमा पुगेको नेप्से आज कारोबार सुरु भएको केहि मिनेट मै २२०० को बिन्दुमा पुगेको छ ।

आज २१७५.३९ बाट कारोबार सुरु भएको नेप्से ४ मिनेट मै ३८ अंकले बढेर २२०७ को विन्दुमा पुगेको छ । 

यो नेप्सेमा १.७७ प्रतिशतको बृद्धी हो । 

नेप्सेले हिजो पनि  २१७५.३९ को बिन्दुमा पुगेर नयाँ रेकर्ड ब्रेक गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया