२७ प्रतिशत लाभांश दिँदै नेशनल माइक्रोफाइनान्स

५ बर्ष अगाडि

नेशनल माइक्रोफाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ। 

कम्पनीको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६  प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया