काठमाडौं, आइतबार कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ ७१.८१ को बिन्दुमा पुगेको छ ।
आज नेप्से परिसुचक कारोबारको सुरुवात बाटै उकालोको यात्रातय गर्दै ३.४४ प्रतिशतले बढेर २१५९.०८ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका २०७ कम्पनिको ९४ लाख २८ हजार १९४ कित्ता शेयर ३६ हजार ६८८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ४० करोड ४६ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया