गूगलले क्लाउड प्रिन्ट आधिकारिक रुपमा बन्द गर्दैं

४ बर्ष अगाडि

काठमाडौं- गूगलले क्लाउड प्रिन्टलाई बन्द गर्ने भएको छ । यो हप्ता देखि आधिकारिक रुपमा बन्द गर्न लागेको हो । 

यसले प्रयोगकर्तालाई खासै फरक भने नपर्ने बताइएको छ । तर केहि परिवर्तन भने हुने छ । गूगलले क्लाउड प्रिन्टलाई सन् २०१० मा नै सार्वजनिक गरेको थियो । 

यो क्रोम ओएस डिभाइसको डकुमेन्ट प्रिन्ट गर्नका लागी सार्वजनिक गरिएको थियो । त्यति खेर क्रोम ओएसमा प्रिन्ट गर्न सजिलो थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया