काठमाडौं-नेपाल स्टक एक्सेन्ज (नेप्से)मा कारोबारको सुरु भएको केही समयमा नै साल्ट्र ट्रेनिङ कर्पोरेशनको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
गत साता कम्पनिको शेयर मुल्य ६ हजार २८१ रहेको थियो जुन आइतबार १० प्रतिशतले बढेर ६ हजार ९०९ रुपैंयमा पुगेको छ । आज कम्पनिको शेयर मुल्य ६ हजार ४०६ रुपैंयाबाट सुरु भएको थियो ।
नेप्सेको मार्केट डेप्ट अनुसार खरिदकर्ता चाप भने उच्च रहेको छ भने बिक्री कर्ता एकदम न्युन रहेको छ ।
प्रतिक्रिया