काठमाडौं-हिमालयन डेस्टिलेरी लिमिटेडको आइतबबार शेयर मुल्यममा सकरात्मक सर्किट लागेको छ ।
नेपाल स्टक एक्सेन्जक(नेप्से)को कारोबार सुरु भएको केही समयमा नै हिमालयन डेस्टिलेरीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो ।
गत साता कम्पनिको शेयर मुल्य ३ हजार ५२० रहेको थियो जुन आज १० प्रतिशतले बढेर ३हजार ८७२ मा पुगेको छ छ । आज कम्पनिको शेयर मुल्य ३ हजार ६९५ रुपैंयाबाट सुरु भएको थियो ।
प्रतिक्रिया