आज नेपाल स्टक एक्सचेञ्जमा प्रभु लाइफ इन्स्योरेन्स आइपीओ सूचीकृत भएको छ।
कम्पनीले यस अघि ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै अब कम्पनीको शेयर आइतबारबाट खरिद बिक्री गर्न सकिनेछ ।
नेप्सेले कम्पनीलाई न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेञ्ज प्रदान गरेको छ ।
यसअनुसार प्रभुको पहिलो कारोबार अधिकतम ३२८ रुपैयाँमा कारोबार खुल्नेछ ।

प्रतिक्रिया