आइएमई पे मोबाइल वालेट मार्फत रिजार्च गर्दा अब ५ प्रतिशत क्यास ब्याक हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्षमा कम्पनीले आफ्ना ग्राहकलाई उक्त अफर दिएको हो ।
उक्त क्यास ब्याक आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको मोबाइलमा मात्र लागु हुने जनाईएको छ ।
अफर अन्र्तगत ग्राहकले १ सय प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउने बताइएको छ ।
प्रतिक्रिया