एनआरएनको लाभांश जम्मा ३ प्रतिशत

५ बर्ष अगाडि

एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको पुस १६ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई चुक्ता पूँजीको २.८५ प्रतिशत बोनश शेयर र ०.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीकोे उक्त लाभांश धितोपत्रबोर्डबाट स्वीकृत र आगामी सााधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया