काठमाडौं– एउटै फिल्डमा काम गर्ने साथीको श्रीमतीलाई फेसवुकमा अश्लिल फोटो र भिछियो पठाएपछि चलचित्र निर्माता तथा छाँयाकार डिक खड्का पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले खड्कालाई सोमबार काठमाडौंको बानेश्वरबारबाट नियन्त्रणमा लिइएको महाशाखा प्रमुख (एसएसपी) दिवेश लोहनीले जानकारी दिएका छन् ।
चलचित्र निर्माता संघको पूर्व सदस्य समेत रहेका खड्कामाथी काठमाडौं जिल्ला अदालतबाट साईबर अपराधमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको एसएसपी लोहनीले बताए ।
प्रतिक्रिया