काठमाडौँ उपत्यकामा थप २४७ जनामा संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०३ महिला र १४४ पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन्।

आज देशभर थप ५ सय ३४ जनामा कोरोना संक्रमित थपिएका छन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया