नेप्सेमा साइन रेसुङगा बैंकको शेयर मुल्य समायोजन, बोनस शेयर कति ?

५ बर्ष अगाडि

काठमाडौ, नेपाल स्टक एक्सेन्जमा बिहिबार (पुस १६) गते साइन रेसुङगा बैंकको शेयर मुल्य समायोजन भएको छ ।

बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसंगै नेप्सेले शेयरमुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।
बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । बैकले १३ प्रतिशत बोनस शेयर दिने भएको छ ।

शेयर मुल्य समायोजन भएसंगै प्रतिकित्ता २३५ रुपैंया पुगेको छ । यसअघि शेयर मुल्य प्रतिकित्ता २६६ रहेको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया