नेप्सेमा बरुण हाइड्रोपवारको शेयर मुल्य समायोजन, कति छ नयाँ मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सेन्ज (नेप्से)मा आज बरुण हाइड्रोपवारको शेयर मुल्य समायोजन भएको छ ।  कम्पनिको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका बुकक्लोज गरेसंगै नेप्सेले शेयर मुल्य समायोजन गर्न भएको हो ।

बैंकले आगामी पुस २६ गते बार्षिक साधारण सभा हुदैछ । त्यसको प्रयोजनका लागि बुक क्लोज भएपछि नेप्सले शेयर मुल्य समायोजन गरेको हो ।

मुल्य समायोजन पछि बैंकको नयाँ शेयर मुल्य प्रतिकित्ता १७१ रुपैयाँ पुगको छ । यसअघि बैंकको शेयर मुल्य १८० रुपैयाँ थियो  । बैंकले गत आवको नाफाबाट ५ प्रतिशत बोनस शेयर दिदैंछ । नेप्सेले सोही आधारमा बैंकको नयाँ शेयर मुल्य निर्धारण गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया