लाभांश प्रस्ताव पारित गर्न एनसीसी बैंकले डाक्यो  साधारणसभा

५ बर्ष अगाडि

एनसीसी बैंकले साधारणसभा डाकेको छ । 

बैंकले लाभांश सहित अन्य प्रस्ताव बारे छलफल गर्न उक्त सभा बोलाएको हो । 

बैंकको साधारणसभा यही घ ९ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ ।

यस अघि बैंकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट  १०.२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया