नेप्से परिसुचक २७.६५ अंकले बढ्दा २०४०.५३ बिन्दुमा

५ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक २ घण्टाको अवधिमा २७.६५ अंकले बढेको छ । आज कारोबारको सुरुवातबाट नै उकालोको यात्रातय गरेको परिसचुक १.३७ प्रतिशतले बढेर २०४०.५३ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने ओरालो लागेका छन् ।

एक बजेसम्म कारोबारमा आएका २०२ कम्पनिको ३४ लाख ६९ हजार ७५९ कित्ता शेयर १७ हजार ४०८ पटक खरिद बिक्री हुँदा  १ अर्ब ९९ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया