राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेसले बोलायो बैठक

७ बर्ष अगाडि

काठमाडौं–नेपाली कांग्रेसले  केन्द्रीय कार्यसमितिको बैठक बुधबारका लागि बोलाएको छ । 
विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालयसानेपामा बस्ने छ । 
बैठकले राष्ट्रपतिको उम्मेदवार चयन गर्ने बताइएको छ । 
भोलि  राष्ट्रपतिको लागि मनोनयन गर्ने कार्यतालिका तय भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया