काठमाडौं- आज नेपाल राष्ट्र बैैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया १९ पैसा रहेको बताएको छ भने बिक्री मुल्य ११७ रुपैंया ७९ पैसा रहेको बताएको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ५६ पैसा तोकेको छ भने बिक्री मुल्य १४४ रुपैंया २९ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुल्यको विनिमयदर यस्तो छ ः
प्रतिक्रिया