नेप्सेमा सूचीकृत १४ कम्पनीको बुकक्लोज पुस १५ गते

५ बर्ष अगाडि

काठमाडौं- नेप्सेमा सूचीकृत १४ कम्पनीहरुले भोलि ( पुस १५) गते बुकक्लोज गर्दैछन्।  १४ वटै कम्पनीहरुले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनाजनका लागि भोलि बुकक्लोज गर्न लागेका हुन्।

यी कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुले पुस २९ गते साधारण सभा डाकेका छन्।

भोलि बुकक्लोज गर्ने १४ कम्पनीहरुमा ४ वाणिज्य बैंक, ६ लघुवित्त कम्पनी, २ फाइनान्स कम्पनी, १ होटल र १ जलविद्युत कम्पनी रहेका छन्।

 

५ बर्ष अगाडि

प्रतिक्रिया