मंगलबार विनिमयदर, डलरको मुल्य कति?

५ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैंया ३२ पैसा तय गरेको छ भने बिक्री मुल्य ११७ रुपैंया ९२ पैसा तोकेको छ ।

यस्तै युरोपियन युृरोको खरिद मुल्य १४३ रुपैंया ६९ पैसा रहेको छ भने बिक्री मुल्य १४४ रुपैंया ४३ पैसा रहेको छ ।

मंगलबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया