काठमाडौं, नेपाल टेलिकमले वितरण गरिरहेको 'पाठशाला cug सेवा' सार्वाजनिक विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुले सहुलित दरमा प्रयोग गर्नसक्ने गरी उपलब्ध गराउन लागेको छ ।
महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुन नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना ०७७ अन्र्तगत कम्पनिले पठनपाठनका लागि सहुलियत दरमा 'पाठशाला cug सेवा' वितरण गरिएको हो ।
प्रतिक्रिया