काठमाडौं, आज नेपाल स्टक एक्सेन्ज –नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टा सम्म आउँदा ८.६२ अंकले बढेर २००७.३४ बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधिमा ०.४३ प्रतिशतले बढेको हो ।
कारोबारका १२ उपसमुहमध्ये २ उपसमुह भने ओरालो लागेका छन् । व्यापार ४९.४९ प्रतिशत र विकास बैंक २.७७ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका २०० कम्पनिको ३० लाख ७९ हजार ९३३ कित्ता शेयर १६ हजार ९७७ पटक खरिद बिक्री हुँदा १ अर्ब ७५ करोड २१ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया