हिमालयन बैंकको  सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं, हिमालयन बैंकको लाभांश सुरक्षित गर्ने पुस १३ गते आजअन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण गर्न मंगलबारदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनील मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

 बैंकले पुस २७ गते केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया