आज नागरिक लगानी कोषको हकप्रद शेयर सुरक्षित गर्ने आवेदन दिने अन्तिम दिन रहेको छ ।
कोषले हकप्रदका लागि पुस १४ गते बुकक्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने भएका हुन् ।
नागरिक लगानी कोषले पुस २८ गतेदेखि चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन गर्नेछ।
उक्त हकप्रद शेयरमा माघ १९ गतेसम्म आवेदन दिने सकिनेछ।
प्रतिक्रिया