विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया ३८ पैसा तोकेको छ  भने बिक्री मुल्य ११७ रुपैंया ९८ रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया २७ पैसा रहेको छ भने बिक्री मुल्य १४४ रुपैंया १ पैसा तोकेको बैंकले जनाएको छ ।

यसैगरी अन्य आज विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया