राष्ट्रपतिद्वारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

५ बर्ष अगाडि

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार पुस १७ गते दिउँसो चार बजेका लागि बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम अधिवेशन आह्वान गरेकी हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया