काठमाडौं, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा माघ ४ गते डाकेको छ ।
कम्पनीले सभा र्याडिसनको सभा कक्ष भेरी ४, जाजरकोटमा बिहान ९ बजे गर्ने जानकारी गराएको छ ।
कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया