सबै किसिमको मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसी बजारमा

४ बर्ष अगाडि

काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड सीजीका एसी बजारमा आएको छ । सीजीले हालै हर मौसममा बचत नामकको यो योजना बजारमा ल्याएको हो ।

सबै किसिमको मौसममा उपयुक्त एसी हालको जाडो मौसमलाई मध्यनजर गर्दै बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

अधिक एसीको प्रयोगले जाडो मौसममा विद्युत् शुल्क बढी आउने गरेको तर सीजी इन्भर्टरका एसीले कम विद्युत् खपत गर्ने कम्पनीको दाबी रहेको छ ।

सीजीका एसीमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौं क्षेत्रभित्र २४ घण्टाभित्रै जडान गरिदिने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया