काठमाडौं, कामना सेवा विकास बैंकले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा विस्तारित शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष सुदीप आचार्य तथा क्याम्पसका प्रा।डा। घमानसिंह खड्काले संयुक्त रुपमा विस्तारित शाखाको उद्घाटन गरे ।
यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारित शाखाबाटै भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया