काठमाडौं, स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडको माघ ४ गते आइतबार छैठौं साधारण सभा बस्ने भएको छ ।
पुस १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार होटल पाथिभाराको सभाहल इटहरीमा बिहान ९ बजेबाट सभा बस्ने भएको हो ।
सभामा संस्था र एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लि.एक आपसमा गाभ्ने गाभिने प्रस्ताव छलफल र पारित गरिने छ ।
प्रतिक्रिया