काठमाडौं, आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया ३८ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ९८ रहेको बताएको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४२ रुपैंया ८५ पैसा रहेको छ भने बिक्री मुल्य १४३ रुपैंया ५८ पैसा तोकेको बैंकले जनाएको छ ।
यसैगरी अन्य आज विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
प्रतिक्रिया