ईष्टर्न सुगर मिल्स लिमिटेडको वार्षिक साधारण सभा पुस २९ गते

५ बर्ष अगाडि

काठमाडौं- ईष्टर्न सुगर मिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । 

कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, काराखानस्थल, सुनसरीमा बिहान ११ बजेका गर्ने भएको हो । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाको प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भए गरेका काम कारबाहीको अनुमोदन गर्ने र विविध विषय रहेका छन् ।  

५ बर्ष अगाडि

प्रतिक्रिया