प्रचण्ड–माधव समूहले दर्ता गरे बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

५ बर्ष अगाडि

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहद्धारा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । 

प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा दिनेमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेको छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया