काठमाडौं । मल्टीपर्पस फाइनान्सले संस्थापक शेयर पुस १७ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री गर्न लागेको हो ।
सो शेयर लिलामीमा माघ १० गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र वा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया