ईष्टर्न सुगर मिल्सको साधारण सभा पुस २९ मा

५ बर्ष अगाडि

काठमाडौं , ईष्टर्न सुगर मिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनिले बिहान ११ बजेबाट कम्पनिको रजिष्टर्ड कार्यालय अमाहिबेल्हा सुनसरीमा हुने बताएको छ । गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त कुराको निर्णय गरेको हो । 

सभामा वार्षिक प्रतिवेदनमा छलफल र लेखापरीक्षकको नियुक्ति र परिश्रमिक जस्ता विषयहरुमा छलफल गरिने छ  ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया